You are viewing the translated version of कबुलियती वनको वार्षिक दस्तुर.

Schedule 20
कबुलियती वनको वार्षिक दस्तुर

(नियम ४१ र ४९ सँग सम्बन्धित)
कबुलियती वनको वार्षिक दस्तुर

द्रष्टव्यः–
(क) गरिबीको रेखामुनिका समुदायलाई कबुलियती वन प्रदान गर्दा कुनै पनि दस्तुर लाग्ने छैन ।
(ख) सम्झौता भएको मितिबाट दुई आर्थिक वर्षलाई सञ्चालनमा ल्याउने समयावधि मानी तत्पश्चात तेस्रो
आर्थिक वर्षदेखि उक्त दस्तुरमा प्रत्येक वर्ष दश प्रतिशतका दरले वार्षिक बृद्धि हुँदै जानेछ ।
(ग) प्रत्येक दश वर्षमा यो दस्तुरलाई पुनरावलोकन गरिनेछ ।
 मिति २०६८।४।२३ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गरिएको ।